Advertisement Area!

 मिर्याङ  नेपालि समाजको आठौँ अधिवेशन सम्पन्न

 मिर्याङ  नेपालि समाजको आठौँ अधिवेशन सम्पन्न

Posted  355 Views updated 1 बर्ष अघि

 मिर्याङ  नेपालि समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा एवम आठौँ अधिवेशन आज मिर्याङ स्थित रोटरि क्लबको हलमा भव्यताका साथ सम्पन्न भएको छ ।

 मिर्याङ  नेपालि समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा एवम आठौँ अधिवेशन आज मिर्याङ स्थित रोटरि क्लबको हलमा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका निर्वतमान अध्यक्ष मिलन तामाङ को सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवसिय नेपालि संग    का वरिष्ठ उपाध्यक्ष संजिव कुमार राईको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा कोरियको ख्यङसाङ  क्षेत्रमा अवस्थित विभिन्न क्षेत्रिय साथै जातिय संस्थाका प्र्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित प्रतिनिधिहरुले आजको अधिवेशन ख्यङसाङ क्षेत्रकेै ऐतिहासिक भएको जानकारि दिए ।

आज सम्पन्न आठौ नवगठित कार्यसमिति यसप्रकार छ । अध्यक्षमा साजन थापा,वरिष्ठ उपाध्यक्षमा असिम पुन मगर 
उपाध्यक्षमा प्रिती लामा,एजेलिया थेबे र दिपक सिंह,सचीवमा बिक्रम गरन्जा, सह सचिबमा प्रेम क्षेत्री,प्रिती लामा,कोषाध्यक्षमा अन्जु पाख्रीण,
सहकोषाध्यक्षमा ज्योति मगर रहेका छन भने । सदस्यहरुमा मालाती लामा,शान्ति सुनुवार,सुम्निमा राई,परिमा मगर,किरण सारु मगर,लिलि मगर,मालाती तामाङ,एल्भिना मगर,छबिराज शर्मा,करिश्मा जोशी,कल्याणी काफ्ले,आङपासी शेर्पा ,भावना योन्जन,अमृता गुरुङ,पस्डिकु शेर्पा,कविता मगर,सीता कटुवाल ,प्रकाश जोशी ,बिश्वास नेपाली ,पुष्पा सोपाली,पुकेस भुजेल ,राम कुवर,मेगराम 
 बुढाथोकी,दिलकुमारमगर  निर्विरोध निर्वाचित भएका छन ।

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
1
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  •  मिर्याङ  नेपालि समाजको आठौँ अधिवेशन सम्पन्न
  • comedyashish
Advertisement Area!