Advertisement Area!

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

Posted  446 Views updated 2 बर्ष अघि

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उकसा लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रमममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
0
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य
  • comedyashish
Advertisement Area!