Advertisement Area!

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

Posted  238 Views updated 11 महिना अघि

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उकसा लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रमममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।

Advertisement Area!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0
हास्यास्पद
0
खुसी
0
उत्साहित
0
नराम्रो
0
दुःखी
0
आक्रोशित
0 टिप्पणी

  • नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य
  • comedyashish
Advertisement Area!