सुर्योदय नगरपालिका वडा न. १ गोर्खे वाङ्गिन साविक गोर्खे ४, ५ र धाप मकरजुङ क्षेत्रका करिब १५० पोलहरु अझैपनि काठको टेकोको भरमा छन् ।